भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

बिगूल समाचारदाता

सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । आयोगसँगै सबै जिल्ला समितिहरू पनि खारेज गर्ने निर्णय भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया