डडेल्धुरा । दैजी-जोगबुढा सडकखण्डअन्तर्गत सिउडिबागमा भएको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु ५ जना घाइभते भएका छन् ।
दैजी देखि जोगबुढातर्फ आउदै गरेको गाडी मंगलबार अपराह्न दुर्घटनामा परेको हो। घटनाको थप विवरण आउन बाकी छ । स्थानीय र प्रहरीद्वारा अहिले उद्दार गरिरहेका छन् ।
30 Sep 2025, Tuesday