मुम्बईबाट डिल्ली गएका दिपक बिष्ट सम्पर्कविहीन खोजी गरिदिनका लागि परिवारको अपिल

बिगूल समाचारदाता

बैतडी। बैतडी जिल्लाको सिगास गाउँपालिका–१, बल्लेकाना बस्ने दीपक बहादुर बिष्ट भारतको मुम्बईबाट दिल्ली जाने क्रममा डिसेम्बर १५ देखि सम्पर्कविहीन भएका छन्।

श्रीमती ललिता साउँदले भनिन् उहाँले डिल्ली पुगे भनेर फोन  गरेका थिए ।  त्यसपछि उनी जानुपर्ने अन्तिम गन्तव्यमा नपुगेको, मोबाइल फोन पूर्ण रूपमा स्विच अफ रहेको र हालसम्म कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको बताइन् । 

बिष्टको खोजी कार्यमा भारतमा रहेका नेपाली दाजुभाईलाई सहयोग गरिदनका लागि परिवार तथा आफन्तजनले अपिल गरेका छन्  । 

कहि कतै भेेटेमा निम्न नम्बरमा सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिनका लागि सबैमा परिवारले अपिल गरेको छ । 

📞 7428183771 / 9856932052 / 7567719759

प्रतिक्रिया